प्रसौनी गापामा राजपा नेपाल विजयी

मनोरञ्जन - Kalika FM

कलैया, ७ असोज रासस ः प्रसौनी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षमा राजपा नेपाल विजयी भएको छ । भोलाप्रसाद गुप्ताले दुई हजार ४३८ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का विनोद जैसवालले दुई

2017-09-23 09:02:15  

गुल्मीमा बोलेरो जिप दुर्घटना एकको मृत्यु

मनोरञ्जन - Kalika FM

गुल्मी, ७ असोज रासस गुल्मीमा जिप दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् । गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा११च ८८०३ नंको बोलेरो जिप रेसुङ्गा नगर

2017-09-23 08:57:47  

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको सम्झना

मनोरञ्जन - Kalika FM

काठमाडौँ, ७ असोज रासस ः ताप्लेजुङ जिल्लाको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी दिवंगत हुनुभएका पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईलगायत २४ जना संरक्षणविद्को सम्झना गरिएको छ ।    राष्ट्रिय शहिद तथा शान्ति स्मारक गो

2017-09-23 08:55:56  

एचआइभी संक्रमितको उच्च जोखिममा पोखरा

मनोरञ्जन - Kalika FM

पोखरा, ७ असोज । कास्की जिल्लामा एचआइभी संक्रमितको संख्या बढेको देखिएको छ ।  आव २०७३÷७४ को अन्त्यसम्ममा एचआइभी संक्रमित दुई हजार २०० पुगेका छन् । उनीहरुले अहिले सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि सेवन गरिरहेको जिल्ला जनस्वास्थ्

2017-09-23 03:34:49  

१८ विद्यालयलाई प्रयोगशाखा व्यवस्थापनका लागि २७ लाख अनुदान

मनोरञ्जन - Kalika FM

रविन भट्टराई, ताप्लेजुङ असोज ७ । एक आर्थिक वर्षमा ताप्लेजुङ जिल्लाका अठार वटा विद्यालयमा गणित र विज्ञान प्रयोगशाला व्यवस्थापनका लागि मात्र २७ लाख रुपैयाँ अनुदान वितरण गरीएको छ । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार सरकारले १८ वटा माध्यमिक

2017-09-23 03:22:53  

बस पल्टिँदा १० जना यात्रु घाइते

मनोरञ्जन - Kalika FM

कञ्चनपुर, ७ असोज पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् ।  धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको बस सडक छेउमा

2017-09-23 02:48:57  

अपडेटः सिद्धबाबामा पहिरो खस्दा तीनको मृत्यु

मनोरञ्जन - Kalika FM

बुटवल, ७ असोज  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै आज बिहान पहाडमाथिबाट खसेको ढुंगे पहिरोले गुडिरहेका ट्रक र कारलाई च्याप्दा तीनजनाको ज्यान गएको छ । 

2017-09-23 02:27:07  

एक सय स्थानीयतहको नतिजा शार्वजनिक,सुचि सहित

मनोरञ्जन - Kalika FM

काठमाडौँ, ७ असोज  यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १०० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० बाट आज बिहान

2017-09-23 02:11:55  

पहिरोले गुडिरहेको कार र ट्रक पुर्दा दुईको मृत्यु

मनोरञ्जन - Kalika FM

पाल्पा, ७ असोज (रासस) पाल्पाको सिद्धबाबामा पहिरो खस्दा गुडिरहेको कार र ट्रक पुरिएको छ । पहिरोले पुरिँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।  आज बिहान करिब ९ः३० बजेको समयमा गुड

2017-09-23 02:00:56  

सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

मनोरञ्जन - Kalika FM

पाल्पा, ७ असोज तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ ।  सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको

2017-09-23 12:22:57  

बुद्ध लामा नेपालको पहिलो आइडल ।

मनोरञ्जन - Kalika FM

कालिका , असोज ७ । बुद्ध लामा नेपालको पहिलो नेपाल आईडल बनेका छन् । गएराति कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।    उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपै

2017-09-22 11:36:02  

वडा दशैँको तेस्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरी मनाइदैँ।

मनोरञ्जन - Kalika FM

कालिका , असोज ७ । वडा दशैँको तेस्रो दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा आराधना गरी मनाइदैँछ ।    नव दुर्गामध्ये दोस्रो दिन ब्रह्मचारिणीको पूजा आराधना गरिन्छ

2017-09-22 11:28:59  

नगराइनमा काँग्रेस विजयी

मनोरञ्जन - Kalika FM

जनकपुरधाम, ७ असोज (रासस) ः स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी हुनुभएको छ ।    सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव पाँच हजार २९ र उपप्रमुख उम्मेदवार र

2017-09-22 11:16:57  

भंगहा र एकडरामा राजपा विजयी

मनोरञ्जन - Kalika FM

गौशाला, ७ असोज (रासस) ः महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ ।    मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार ४७८ मत ल्याएर विजयी हु

2017-09-22 11:15:50  

मिथिला नगरपालिकामा एमाले विजयी

मनोरञ्जन - Kalika FM

महेन्द्रनगर, धनुषा, ७ असोज ः मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी हुनुभएको छ ।    नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी हुनुभएको छ । उहाँले छ हजार ७४० र उहाँका निकटतम प्रतिद्वन्द्व

2017-09-22 11:14:24  

इ–गभर्नेन्सबारे छलफल

मनोरञ्जन - Kalika FM

न्यूयोर्क, ७ असोज (रासस) ः प्रधानमन्त्री शेरबहादुर देउवा र इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडबीच शुक्रबार संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध विस्तारका बारेमा छलफल भएको छ ।    उहाँहरुबीच

2017-09-22 11:12:51  

त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा

मनोरञ्जन - Kalika FM

नवलपरासी, ७ असोज (रासस) ः महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् ।    पानीको निकास नहुँदा त्रिवेणीमा सधैँ समस्यामा परेको र विकल्पका लागि धेरै पटक माग गरिए प

2017-09-22 11:11:36  

अर्नाको स्वास्थ्य नाजुक

मनोरञ्जन - Kalika FM

चितवन, ७ असोज (रासस) ः कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य नाजुक बन्दै गएको छ ।    गत साउन अन्तिम साता आएको बाढीले घाँसे मैदान र पानी पोखरी पुरिएको, पानी प्रदूषित भएको र आवश्यक खानाको अभावका कारण अर्नाक

2017-09-22 11:09:12  

घुन्सा हेलिकप्टर दुर्घटनाको ११ वर्ष पूरा, संरक्षण दिवस मनाईदै

मनोरञ्जन - Kalika FM

रविन भट्टराई÷ताप्लेजुङ असोज ७, तत्कालीन वन तथा भु–संरक्षण राज्य मन्त्री गोपाल राई सहित २४ जनाको ज्यान जाने गरि ताप्लेजुङको घुन्सामा श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना भएको आज एघार वर्ष पुरा भएको छ ।    २०६३ साल असोज

2017-09-22 11:07:31  

मिदिम (करापु) हाइड्रोपावरले तिहार लगतै परिक्षण उत्पादन थाल्ने। प्रशारणलाइनको काम अन्तिम चरणमा

मनोरञ्जन - Kalika FM

निरज अधिकारी ७ असोज, लमजुङ । लमजुङको मिदिम खोलामा निर्माण भएको मिदिमखोला (करापु) जलविद्युत आयोजनाले तिहार लगतै परिक्षण उत्पादन थाल्ने भएको छ ।   जडित क्षमता ३ मेगावाट रहेको यस आयोजनाको निर्माणकार्य लगभग सकिएको र हाल आयोजनाको सुरुङ,

2017-09-22 11:05:01  

中国古代文学 Global world news developer online documents developer online toolset Global E-commerce Global world images